१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरू आन्दोलनमा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका कक्षा १२ सम्मका शिक्षक आन्दोलनमा उत्रिएका छन्। 

काठमाडौंको माइतीघर मण्डलामा सयौँको संख्यामा शिक्षक आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरूको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अवरोध भएको छ। 

विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिनेलगायत विषयप्रति उनीहरूको असन्तुष्टि छ। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौं आएका छन्।

तस्बिरहरू : अमुल थापा/शिवहरि घिमिरे