१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारतीय उद्यमी मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५६:oo

भारतका चर्चित उद्यमी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट सहयोग गर्ने भएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले राजवंशीलाई ब्याट सहयोग गर्ने घोषणा गरेका हुन्।

मित्तलले आज बिहान ट्विटमा लेखेका छन्, ‘कृपया उनलाई मसँग सम्पर्क गर्न भनिदिनोस्, उनलाई ब्याट सहयोग गर्न पाउँदा म खुसी हुनेछु।’ 

एसिया कपमा पाकिस्तान र भारतसँगको एकदिवसीय क्रिकेटपछि ललितले आफूसँग अन्तर्राष्ट्रिय म्याचका लागि गतिलो ब्याटसमेत नभएको गुनासो गरेका थिए। पिपुल्स ग्रुपका संस्थापक मित्तल भारतका चर्चित स्टार्टअप उद्यमी हुन्। 

Hey! If anyone has personal connections or contact number of Lalit Rajbanshi, Cricketer from Nepal, plz notify him or ask him to reach out to @AnupamMittal Sir! Thank you! Mention Lalit ID!@CricketNep@cricnepal@rohitpaudel17@NepalsRhinoArmy @TimalsenaSachin @MaharjanSamraat https://t.co/IXbkkbgS21

— ICC Asia Cricket (@ICCAsiaCricket) September 12, 2023
ad
ad