१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमानस्थलबाट बरामद सय किलो सुन तौलिँदै राष्ट्र बैंक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको छ। 

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको हाे। 

विमानस्थलकाे भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले ट्याक्सीबाट बरामद गरेको थियो। 

बरामद भएको उक्त सुन ४ साउनमा परीक्षणका लागि आठवटा बाकसमा टक्सार विभाग लगिएको थियो। राजस्व अनुसन्धान विभागले २१ साउनमा याे सुन तस्करीसँग जोडिएका सम्पूर्ण विषयको थप अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिएको छ। यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन्।