१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अमुल थापा काठमाडाैं
२०८० श्रावण २५ बिहीबार ११:५९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भारतीय गाडीलाई निषेधको माग गर्दै ट्याक्सीचालक आन्दोलित (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० श्रावण २५ बिहीबार ११:५९:००

नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सीचालकहरू आन्दोलित भएका छन् । बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभागअगाडि भेला भई मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् । बानेश्वर क्षेत्रमा देखिएका केही दृश्य :