१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ज्ञानेन्द्र मल्लको सन्न्यास घोषणा [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास घोषणा गरेका छन्। क्रिकेटर मल्लले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्न्यास घोषणा गरेका हुन्। 

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै नयाँ यात्रा सुरुवात गरेकाे र याे आफ्नाे बिदाइ नभएकाे बताए। मल्लको सन् २००५ देखि  यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।

उनको अन्तिम खेल २०२३ मा जिम्बाबेकाे हरारे मैदानमा भएकाे आइसिसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धकाे खेल रह्ययाे। ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी-२० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्।

उनले घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका छन्।