१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजेटकाे लक्ष्यअनुसार उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत प्रवाह गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ। 

नीतिले आर्थिक वर्ष ०८०/८१ को बजेटले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने विषयलाई प्राथमिकतामा राखेकाे छ। 

यस्तै, नीतिले चालू आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरेको छ।