१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया प्रिन्ट संस्करण

सीता दाहालको निधन : नर्भिकदेखि पेरिसडाँडासम्म जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o७:oo

नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसंगिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । नर्भिक अस्पतालबाट उनको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

ad
ad