१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम दुई अर्ब ३६ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

सेयर बजारमा आज सामान्य सुधार भएको छ। मंगलबार २५.६६ अंकले बढेको नेप्से आज ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ।

आज सबैभन्दा बढी व्यापार समूहको सेयर बढेको छ। नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार भएको छ।

दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै सोल्टी होटेलको १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस दिन सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ।