मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत भ्रमणबारे उठेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार ११:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। 

उनले साेमबारकाे प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनेमा केन्द्रित रहेको जानकारी गराएका हुन्।  

उनले भ्रमणमा दुईपक्षीय व्यापार, ऊर्जा, लगानी र पूर्वाधार निर्माणका लागि अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएको जानकारी गराए। 

भ्रमणमा ऊर्जा, सीमा विवाद, हवाई रुटलगायतका विषयमा महत्वपूर्ण सहमति भएको उनले संसद्लाई जानकारी गराए। 

यस्तै, जलविद्युतमा सहकार्य गर्ने, दीर्घकालीन ऊर्जा व्यापारमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौताको नजिक पुगेको उनले बताए।