१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि स्वास्थ्य क्षेत्रमा कुल ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ। 

सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट पेस गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि उक्त आकारको बजेट विनियोजन गरेको सार्वजनिक गरेका हुन्। 

संसद्को संयुक्त बैठकमा अर्थमन्त्री महतले अस्पताल संरचना निर्माण, निःशुल्क औषधि वितरण, स्वास्थ्य बिमा, दुर्गमलक्षित स्वास्थ्य कार्यक्रम, उपकरण खरिदलगायतको लागि बजेट छुट्याइएको उल्लेख गरे।