मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०८० जेठ १५ सोमबार ०९:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जेलमुक्तपछिका रेशम (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० जेठ १५ सोमबार ०९:३१:००

शिरमा ढाकाटोपी । गलामा दुबोको माला । अबिरले राताम्मे चेहरा । साथमा पत्नी रञ्जिता  श्रेष्ठ  । यो दृश्यले टीकापुर हत्याकाण्डमा तीन तहको अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई दुलाहाजस्तै देखिएको थियो । सरकारले चौधरीलाई  माफी दिएर जेलमुक्त गरेसँगै देखिएको दृश्य हो यो । साढे पाँच वर्षदेखि  डिल्लीबजार कारागार रहेका चौधरी  सोमबार जेलमुक्त भए । कारागारपरिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिएर उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले माइतीघरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे । उनी त्यहाँ पुग्दा देखिएका केही दृश्य :