१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्।

संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार उनलाई प्रमुख सचेतक नियुक्त गरेर संसद् सचिवालयलाई जानकारी गराएका छन्। पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित यादवले जसपाको तर्फबाट प्रतिनिधिसभाको कामकारबाहीमा पार्टीको प्रतिनिधित्व गर्नेछन्।