Skip This
मण्डलामा ‘बुद्ध र भिखारी’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

मण्डलामा ‘बुद्ध र भिखारी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १३:५५:oo

रंगकर्मी अनिल सुब्बाको निर्देशनमा नाटक ‘बुद्ध र भिखारी’ १६ जेठदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ।

नेपाली लोककथामा आधारित नाटकलाई छाया (स्याडो)को माध्यमबाट प्रस्तुत गरिनेछ। नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, सञ्जीव योगी, मोहन राई, नवीनचन्द्र अर्याल, प्रवीण मगर, सुनील तामाङ, सौजन सेनेहाङलगायतकाे अभिनय छ।

यसअघि अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा पनि ‘बुद्ध र भिखारी’ देखाइएको थियो। चेतन आङथुपोको परिकल्पना रहेको नाटक ३२ जेठसम्म मञ्चन हुनेछ।

ad
ad
ad
ad