मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ११ बिहीबार १३:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मण्डलामा ‘बुद्ध र भिखारी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ११ बिहीबार १३:५५:००

रंगकर्मी अनिल सुब्बाको निर्देशनमा नाटक ‘बुद्ध र भिखारी’ १६ जेठदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ।

नेपाली लोककथामा आधारित नाटकलाई छाया (स्याडो)को माध्यमबाट प्रस्तुत गरिनेछ। नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, सञ्जीव योगी, मोहन राई, नवीनचन्द्र अर्याल, प्रवीण मगर, सुनील तामाङ, सौजन सेनेहाङलगायतकाे अभिनय छ।

यसअघि अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा पनि ‘बुद्ध र भिखारी’ देखाइएको थियो। चेतन आङथुपोको परिकल्पना रहेको नाटक ३२ जेठसम्म मञ्चन हुनेछ।