Skip This
जात व्यवस्थाविरुद्ध प्रतिरोध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Tuesday, 23 July, 2024
संजित परियार काठमाडौं
२o८o जेठ १० बुधबार १६:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जात व्यवस्थाविरुद्ध प्रतिरोध

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार १६:२४:oo

जात व्यवस्थाविरुद्ध प्रतिरोध दिवसका अवसरमा जातका कारण हत्या गरिएका नवराज विकलगायत ६ जना युवाको सम्झनामा कार्यक्रम गरिएको छ। 

प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला संगीत समूहको आयोजनामा माइतीघर मण्डलामा कविता र गीतसहित विशेष सांस्कृतिक सभा गर्दै यो व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ।