मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
संजित परियार काठमाडौं
२०८० जेठ १० बुधबार १६:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जात व्यवस्थाविरुद्ध प्रतिरोध

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० जेठ १० बुधबार १६:२४:००

जात व्यवस्थाविरुद्ध प्रतिरोध दिवसका अवसरमा जातका कारण हत्या गरिएका नवराज विकलगायत ६ जना युवाको सम्झनामा कार्यक्रम गरिएको छ। 

प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला संगीत समूहको आयोजनामा माइतीघर मण्डलामा कविता र गीतसहित विशेष सांस्कृतिक सभा गर्दै यो व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ।