१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘क्यान्टाेनमेन्टमा दोषी देखिए जेल जान तयार छु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टाेनमेन्टमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन्।

बिहीबार सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो विषयमा दोषी देखिए आफू जेल जानसमेत तयार बताएका हुन्। 

‘त्यतिवेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरूसमेतले रुजु गरिसकेको विषय हो यो। यसलाई अहिले राजनीतिक आग्रह–पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैँ आश्चर्यमा परेको छु। आवश्यक परे छानबिन गर्न तयार छु,’ उनले भने ।