१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Sunday, 11 May, 2025
अमुल थापा काठमाडौं
२o८o जेठ १ सोमबार १४:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रहरी घेराबीच सरकारी वकिलको कार्यालय पुर्‍याइएका रायमाझी हर्षित मुद्रामा ! [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १४:५३:oo

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय ल्याइएको छ। 

पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा पक्राउ परेका रायमाझी प्रहरी वृत्त सोह्रखुट्टेबाट म्याद थपका लागि सरकारी वकिलकाे कार्यालय तथा अदालत ल्याउने क्रममा उनी हाँस्दै हात हल्लाएर बाहिरिएका थिए।