१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पेसागत सुरक्षाको माग राख्दै शिक्षकहरू सडकमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

पेसागत सुरक्षा र वृत्ति विकासको माग राख्दै नेपाल शिक्षक महासंघले बृहत् विरोध सभा आयोजना गरेकाे छ। पेसागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राख्दै महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्नुपर्ने, बालकक्षा शिक्षकलाई प्राथमिक तृतीयसरह तलबभत्ता दिनुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेका छन्।