१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ बैशाख २ सोमबार १५:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकप क्रिकेटका लागि भारतीय टाेली घोषणा, को–को परे टोलीमा ?

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १५:३८:००

विश्वकप क्रिकेट २०१९का लागि भारतीय टोली घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार टोली घोषणा गरेको हो । 

विश्वकपमा भारती टिमको नेतृत्व विराट कोहलीले गर्ने छन् भने रोहित शर्माले उपकप्तानको भूमिका निभाउने छन् । कोहली र शर्मासँगै टोलीमा शिखर धवन, लोकेश राहुल, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युज्भेन्द्र चाहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामी छन् । 

इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप मे ३० देखि जुलाई १४ सम्म चल्ने छ ।