१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रादेशिक अस्पताल सिराहालाई एक सय १६ प्रकारका स्वास्थ्य सामग्री सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

प्रादेशिक अस्पताल सिराहालाई एक सय १६ प्रकारको स्वास्थ्य सामग्री (उपकरण) सहयोग गरिएको छ।हेल्पिङ ह्यान्डले ५० हजार अमेरिकी डलर (६६ लाख ४६ हजार) बराबरीको स्वास्थ्य सामग्री प्रदान गरेको हो।

इलेक्ट्रिकल बेड दुई, इमर्जेन्सी स्प्लाई कार्ट एक, डेन्टल चेयर एक, डायग्नोस्टिक एक सेटलगायतका एक सय १६ प्रकारका सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरेका छन्। यस्तै मुख्यमन्त्री यादवले प्रदेश सरकारको १० लाख लागतमा स्थापना गरिएको जिम सेन्टरको उदघाट्न गरेका छन्।