१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Sunday, 11 May, 2025
तस्बिर साैजन्य : डुक्पा भोटे 
नवीन गुरुङ संखुवासभा
२o८o बैशाख २२ शुक्रबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको भोटखोलामा हेलिकाेप्टर दुर्घटना

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १४:o६:oo

संखुवासभाको भोटखोला गाउँपालिकामा हेलिकाेप्टर दुर्घटना भएको छ। आज दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकाेप्टर भोटखोला– २ सिप्रङ भन्ने ठाउँमा दुर्घनाग्रस्त भएको स्थानीय डुक्पा भोटेले जानकारी दिए।

उनले वारि डाँडाबाट सिप्रङमा हेलिकाेप्टर दुर्घटना भएको देखेको बताए। भोटखोलामा १०६१ मेगावाटको अपर अरुणको सामान ढुवानी गर्ने क्रममा हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको हो। घटनाबारे जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रशासनले जनाएको छ।