
संकटपूर्ण अवस्थामा क्रिजमा आइपुगेका गुल्सन झा र भीम सार्कीबीच अर्धशतकीय साझेदारी भएको छ ।
यी दुईले ८७ बलमा ५० रनको साझेदारी पूरा गरेका हुन् ।
१७ वर्षीय युवा क्रिकेटर गुल्सन झा अर्धशतकको नजिक पुगेका छन् । उनले ४८ रन बनाइसकेका छन् । भीमले ४५ बलमा १३ रन बनाएका छन् ।