
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलिरहेको युएई पूर्ण रूपमा धराशायी बनेको छ ।
सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदै गर्दा युएईले सातौँ विकेट पनि गुमाएको छ ।
२५.४ ओभरमा एक सय तीन रन बनाउँदा युएईले सातौँ विकेट गुमाएको हो । सन्दीपले १२ बलमा पाँच रन बनाएका आयन अफजललाई कुशल मल्लको हातबाट क्याच गराए ।