
आइतबार भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकले मतगणना सुरुकाे समय निर्धारण गर्ने जनाइएको छ ।
तीनवटा जिल्लामा भएको निर्वाचनअन्तर्गत तनहुँमा गएरातिबाट नै मतगणना सुरु भएको छ भने चितवन र बारामा आजबाट गर्ने तयारी छ ।