१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

बाँकेको भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको  थियो। 

उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो। बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको थियाे। अस्पतालका अनुसार उनलाई दमको समस्यासमेत थियाे। रासस