१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २३ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ चैत २३ बिहीबार १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारकाे प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा के छ ? [पूर्णपाठ]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २३ बिहीबार १८:१६:oo

सरकारले प्राथमिकता र साझा न्यूनतम कार्यक्रम ल्याएकाे छ। सरकारले बिहीबार नौवटा मुख्य प्राथमिकतालाई आगामी सरकार सञ्चालनको रोडम्याम बनाउने गरी न्यूनतम साझा कार्यक्रम ल्याएकाे हाे। 

सरकारले गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्न भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने नीति अवलम्बन गर्ने जनाएको छ। 

देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन सरकारका मुख्य प्राथमिकतामा परेका छन्। 

यस्तै विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनमा जोड दिइने साझा कार्यक्रममा उल्लेख छ।

यस्तो छ पूर्णपाठः