१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २३ आइतबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेस प्रदेशका एमाले मन्त्रीले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:१४:oo

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

प्रदेश सरकारमा एमालेबाट मन्त्री भएका सरोज यादव, राजकुमार लेखी, सत्रुधनप्रसाद सिंह, जैयद आलम र रायमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्। 

एमालेका मन्त्रीहरूले राजीनामा दिएको मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। 

तत्काल सरकारबाट जनमत पार्टी बाहिर हुने वा नहुने अहिले निर्णय नभएको उनले बताए। अचारसंहिता लागेकाले चुनावपछि कांग्रेससहितका दल सरकारमा सहभागी हुने मुख्यमन्त्री यादवले बताए।

ad
ad