मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १७ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानीमन्त्री खानले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १५:o३:oo

जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। 

जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो। मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिनका हुन्।

केन्द्रमा उद्योग मन्त्रालय नपाए मधेस प्रदेश सरकारबाट समेत बाहिरिनेसम्मको तयारीमा पुगेको जनमतका एक नेताले बताए।