१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा पनेरू विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरू निर्वाचित भएकी छिन् । अखिल क्रान्तिकारीकी त्रिसना आलेमगरलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् ।

सचिवमा भूपेश्वरी ऐर, कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन् । पद्मकन्यामा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो । दुई संगठनको तालमेल भए पनि नेविसंघले जित आफ्नो पोल्टामा पारेको छ ।