१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सतकीय साझेदारी गरेका ओपनर ब्याटरद्वय आसिफ सेख र कुशल भुर्तेल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालको सुदृढ सुरुवात, आसिफ र कुशलबीच शतकीय साझेदारी

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३८:oo

आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल चलिरहेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ब्याटिङ गरिरहेको नेपालले सय रन पूरा गरेको छ । नेपालले १७औँ ओभरमा कुनै विकेट नगुमाई सय रन पूरा गरेको हो । 

ओपनर ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलबीच शतकीय साझेदारी भएको छ । आसिफले अर्धशतक बनाइसकेका छन् भने कुशल ४३ रनमा छन् । 

टस जितेर पपुवा न्युगिनीले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

ad
ad