आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको युएईलाई पहिलो झड्का लागेको छ ।
सोमपाल कामीको पहिलो ओभरको दोस्रो बलमा युएईका कप्तान मोहम्मद वसिम डकआउट भए ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।