१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिका लागि तानातान गर्ने वेला होइन : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o६:oo

माओवादीका सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभई सहकार्य र सहमति हुनुपर्ने बताएका छन्। 

शुक्रबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका लागि नेकपा एमाले, कांग्रेसलगायत अन्य दलहरूले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए। 

उनले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए। 

सांसद शर्माले आज साँझ बस्ने माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दलहरूको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए।