१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘उधाराे सहमति’ नगर्ने रञ्जिताकाे अडान, लेख्छिन्- हार्नेहरूले हो आत्मसमर्पण गर्ने !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने लगभग निश्चित भएको छ। 

बिहीबार बिहान लामो स्टाटस लेख्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन्, तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् भन्ने कसको चाहना हुन्न र, तर एकै देशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ’ भन्दै आफ्ना माग पूरा नभएसम्म विश्वासको मत नदिने संकेत गरेकी छिन्। 

मुख्यमन्त्री रावलले आज विश्वासको मत नपाए वा नलिए उनी स्वतः पदमुक्त हुनेछन्। त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेश सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ।