Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २३ सोमबार १५:४१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मोन्टी देसाई राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षक नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २३ सोमबार १५:४१:००

भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रम गर्दै देसाईलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।

क्यानले देसाईसँग दुई वर्षको सम्झौता गरेको जनाएकाे छ । प्रक्रियागत ढिलाइका कारण आज सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको बताइएको छ । सम्झौताअनुसार देसाई वर्षको दुई सय ४० दिन नेपालमै रहनुपर्नेछ ।