१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

स्प्राइटको नयाँँ क्याम्पेन ‘पिरोको झट्का स्प्राइटले मेटा'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२९:oo

नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले 'पिरोको झट्का स्प्राइटले मेटा' नामक नयाँँ क्याम्पेन सुरु  गरेको छ।

पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँँ क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ।

यो क्याम्पेनको एउटा भागको रूपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ, जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन्। जनकपुरमा छायांकन गरिएको यो टिभिसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुराहरूलाई देखाइएको छ। 

कम्पनीका अनुसार यो पहिलो क्याम्पेन हो, जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ। गत वर्ष स्प्राइटले अझ रिफ्रेसिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो। 

ad
ad