Skip This
रास्वपाको सभापतिमा रवि लामिछाने पुनः चयन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १५ आइतबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको सभापतिमा रवि लामिछाने पुनः चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १७:१८:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन्। 

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः लिएका लामिछानेलाई पार्टी कार्यालयमा बसेको बैठकले पुनः सभापतिमा चयन गरेको हो। 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगएकाले उनी नागरिकताविहीन भएको आदेश दिएसँगै उनको सांसद, मन्त्री तथा पार्टीकाे सभापति पद खारेज भएको थियो।