Skip This
कर्णालीका मुख्यमन्त्री शर्माले लिए विश्वासको मत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ माघ ६ शुक्रबार १७:o३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री शर्माले लिए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार १७:o३:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शर्माले नियुक्त भएको १० दिनमा शुक्रबार विश्वासको मत लिएका हुन् ।

४० सदस्यीय प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १÷१ तथा स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए ।

नेपाली कांग्रेसले मुख्यमन्त्री शर्माको विपक्षमा मतदान गरेको थियो ।