Skip This
बेडरुममा सुहाउँछन् यस्ता रङ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Saturday, 15 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २७ बुधबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बेडरुममा सुहाउँछन् यस्ता रङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १o:४१:oo

- बेडरुममा हरियो, सिल्भर ग्रे, क्रिम, गुलाबीलगायत विभिन्न रङ लगाउन सकिन्छ ।

- प्रायः महिलालाई गुलाबी रङ मन पर्छ । गुलाबी रङलाई प्रेम, खुसी र राम्रो सम्बन्धको प्रतीक मानिन्छ । 

- क्रिम कलर पनि बेडरुममा उपयुक्त हुन्छ । यसले शान्त महसुस गराउँछ । क्रिम कलरमा ग्रिन कलर पनि कम्बिनेसन गर्न सकिन्छ । 

- हल्का पहेँलो रङ रोज्न सकिन्छ । यसले आशा र सकारात्मकता दिन्छ । पहेँलो रङलाई सन्तुष्टि र खुसीको प्रतीक पनि मानिन्छ । 

- सेतो रङलाई स्वतन्त्रता र सकारात्मकताको प्रतीक मानिन्छ । यसले शान्ति र पवित्रतासँगै सरलताको पनि संकेत दिन्छ । 

- गाढा रङको सेडमा हल्का रङको सेडजस्तै हरियोसँग सेतो, स्मोकी ग्रे, अफ ह्वाइट, बेजलगायतले पनि रंग्याउन सकिन्छ । हरियो रङले ताजा महसुस गराउँछ । यो रङलाई समृद्धि, सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।

- बेडरुममा रातो रङको प्रयोग राम्रो मानिँदैन । कालो रङ पनि प्रयोग गरिँदैन ।

ad
ad
ad
ad