मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Wednesday, 17 September, 2025
२o७९ पौष २२ शुक्रबार १९:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फेरि एमसिसीको विरोध गर्दै प्रदर्शन [फोटोफिचर] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १९:५३:oo

अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको फेरि विरोध सुरु भएको छ। गत फगुन १५ गते संसदबाट पास भएपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको परियोजनाको फेरि विवाद सुरु भएको हो। 

शुक्रबार काठमाडौंको संकरापुर नगरपालिका– ३ मा दिनभर त्यहाँका स्थानीयले यो परियोजनाको विरोध गर्दै प्रशर्दन गरे। प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले हस्तक्षेग गरेपछि स्थिति तनावपूर्ण बन्यो। गत आइतबारदेखि नै स्थानीय र प्रहरीबीच झड्प हुँदै आएको छ। 

पूर्वजानकारी बिना नै स्थानीयको खेतमा गएर  सर्भे गर्न थालेपछि विवाद उत्पन्न भएको हो। 

 

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका