१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा तमु ल्होसार

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३o:oo

आज  गुरुङ जातिले तमु ल्होसार पर्व मनाइरहेका छन्। तमु ल्होसार गुरुङ जातिले नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन्।

परम्परागत जातीय वेशभूषामा सजिएर मौलिक सांस्कृतिक नाचगान गर्ने र मान्यजनबाट आशीर्वाद लिएर याे पर्व मनाइन्छ। यो पर्वका वेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गरिन्छ। काठमाडौंको टुँडिखेलमा भएको तमु ल्होसार पर्वका केही झलक :

 

ad
ad