Skip This
बागमती प्रदेशको अधिवेशन आह्वान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमती प्रदेशको अधिवेशन आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:o६:oo

बागमती प्रदेश सभाको ११औँ अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिनको १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै छन् ।

ad
ad