१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १३ बुधबार १२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खुमलटारमा प्रचण्ड–ओलीबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १३ बुधबार १२:०६:००

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

खुमलटार पुगेका ओली–प्रचण्डबीच मन्त्रिपरिषद् गठन र आगामी राजनीतिका विषयमा छलफल हुने जनाइएको छ। यसअघि बिहान प्रचण्डले  जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव  र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका थिए ।