१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा अहिले सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरूसँग अति संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। राप्रपा सरकारमा नजाने, तर बाहिरै बसेर समर्थन गर्ने उनको भनाइ छ।