१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका स्याङ्जा
Invalid date format २o:११:oo
Read Time : < 1 मिनेट
समाचार

स्याङ्जा २ को मतगणना सुरु गर्न चार घण्टादेखि सर्वदलीय बैठक तर जुटेन सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
Invalid date format २o:११:oo

निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिए पनि स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन सकेको छैन। 

मतगणना सुरु गर्नुअघि सहमति कायम गर्न पछिल्लाे चार घण्टादेखि सर्वदलीय बैठक बसिरहेको छ। तर, बैठकमा सहमति जुट्न सकेको छैन। 

सहमतिमै गणनाअगाडि बढाउनका लागि लामो समय लागे पनि सर्वदलीय बैठक चलिरहेको गणनामा खटिएका अधिकारीहरूले बताएका छन्। सहमति जुट्न नसक्दा कति बजेबाट गणना सुरु हुने हो भन्ने टुंगो लागेको छैन।