१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१९:oo

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीको सरुवा भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा रहेका मैनालीलाई विभागमा तानेको हो ।

मंगलबार नै आफूले सरुवाको पत्र बुझेको मैनालीले जानकारी दिए । निर्वाचनअघि नै विभागमा तानिने तय भए पनि आचारसंहिताका कारण उनको सरुवा स्थगित भएको थियो । विभागका महानिर्देशक रितेश शाक्यलाई भने अर्थ मन्त्रालय तानिएको छ ।