१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर ३ मा तोसिमा कार्कीको फराकिलो अग्रता, पम्फा भुसाल तेस्रो स्थानमा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:२०:००

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रस्थानमा छिन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २८ हजार एक सय ११ मत प्राप्त गरेकी छिन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार दुई सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालले ८ हजार दुई सय ६० मत प्राप्त गरेकी छिन् । ललितपुर ३ मा ६१ हजार सात सय मत खसेको थियो ।