१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली ५ मा मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२९:oo

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना एकै साथ थालिएको हो । मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि हिजो गणना सुरु हुन सकेको थिएन ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले उम्मेदवारी दिएका छन् ।
 

ad
ad