१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गोरखा २मा प्रचण्ड फराकिलो मतान्तरले अगाडि, एमाले तेस्रो स्थानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१o:oo

गोरखा प्रतिनिधि सभा २ तर्फ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरले अग्रस्थानमा छन् ।

पछिल्लाे मतपरिणाअनुसार उनले तीन हजार सात सय ८५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी नौ सय ३५ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै एमालेका अब्दुस मियाँ ८ सय ६४ मतसहित तेस्रो स्थानमा छन् । 


 

ad
ad