१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:४o:oo

जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन् । सय मतगणना गर्दा उनले ६९ मत प्राप्त गरेका छन् । 

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन् ।
 

ad
ad