१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका तेह्रथुम
२o७९ मङ्सिर ४ आइतबार २१:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदान केन्द्रमै ८८ वर्षीय वृद्धको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तेह्रथुम
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार २१:३२:oo

तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ। 

लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो। 

रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए। वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिए।