सार्वजनिक बिदामा पनि आयल निगमले डिपो खोल्ने
लामो बिदाका कारण बजारमा इन्धन अभाव हुन सक्ने जोखिमलाई कम गर्न कार्यालय खोल्ने निगमको निर्णय, उपत्यकामा मात्रै आइतबार १६ लाख ५० हजार र सोमबार १३ लाख ३९ हजा…
ग्यास आपूर्ति सहज बनाउन निगम, उद्योगी र विक्रेताबिच छुट्टाछुट्टै छलफल
ग्यास आपूर्ति सहज बनाउन आयल निगमका अधिकारीले उद्योगी र विक्रेतासँग छुट्टाछुट्टै छलफल गरेका छन्। मंगलबार बिहान उद्योगीसँग र दिउँसो विक्रेतासँग छलफल भएको आ…
आयल निगममा पाँच विभागीय प्रमुखको सरुवा, भ्रष्टाचार मुद्दा खेपिरहेकालाई पनि जिम्मेवारी
नेपाल आयल निगमको सातमध्ये पाँच विभागीय प्रमुख (निर्देशक)को सरुवा भएको छ। निगम व्यवस्थापनले योजना प्रशासन तथा मानव संसाधन विभाग प्रमुखमा निर्देशक बिनी श्रेष्ठला…
आयल निगमको लापरबाहीले देशभर इन्धन वितरण ठप्प
आइतबार बिहानदेखी देशभरका करिब १६ सय पेट्रोलपम्पमा इन्धन वितरण ठप्प
आयल निगम व्यवस्थापन र ट्यांकर व्यवसायीबिच साँठगाँठ : पाइपलाइन हुँदाहुँदै ट्यांकरबाट पनि पेट्रोल आयात, मासिक ५ करोड व्ययभार
अमलेखगन्जमा दैनिक ७० लाख लिटरसम्म तेल ल्याउने पाइपलाइन छ । देशभर चाहिने पेट्रोलियमको ७०% त्यहीँबाट वितरण हुन्छ । तर, निगमले स्थानीय पम्पमा नपुगेको भन्दै कम…
आयल निगमको धनगढी डिपो बस्तीबाट अन्यत्र सार्न दबाब दिँदै स्थानीय
घना बस्तीले घेरिएको नेपाल आयल निगमको धनगढीस्थित डिपो अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । धनगढी उपमहानगरपालिका– ३, चटकपुरमा रहेको डिपोवरिपरिका स्थान…
जेन–जी सहिद परिवारलाई आयल निगममा रोजगारी, दुई लाख ७० हजार आर्थिक सहयोग
जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका तीनजनाको परिवारलाई आयल निगमले रोजगारी दिएको छ। निगमका उपनिर्देशक प्रदीप यादवका अनुसार नयाँ बानेश्वर केन्द्रित आन्दो…
आयल निगमका दुई ठुला भ्रष्टाचार मुद्दाको पेसी सरेको–सर्यै
नेपाल आयल निगममा भएको दुई ठुला भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालत पुगेर पेसी सरिरहेको छ । निगमको पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुप…
आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सर्यो, अर्को पेसी ८ पुसमा
नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतमा पेसी चढे पनि सुनुवाइ हुन सकेन। सर्वोच्च…
साढे ३७ अर्ब लागतका पेट्रोलियम परियोजना यसै वर्षबाट सुरु गर्दै आयल निगम
झापा, चितवन, काठमाडौं र भैरहवामा सञ्चालन हुने परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार
आयल निगमद्वारा चितवनमा सबैभन्दा ठुलो डिपो निर्माण सुरु
९१ हजार ९ सय किलोलिटरको भण्डारण गृह र अमलेखगञ्जदेखी लोथलरसम्म ६२ किलोमिटर लामो पाइपलाइन बन्ने
आयल निगममा बेथिति : वार्षिक ५० करोड व्ययभार थपिने गरी ढुवानी भाडा वृद्धि
शुक्रबार साँझ बसेको आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्दा वार्षि…
आयल निगममा बेथिति ः वार्षिक ५० करोड व्ययभार थपिने गरी ढुवानी भाडा वृद्धि, शनिबार कार्यालय खोलेर माइन्युट गर्दै निगम उच्च अधिकारी
कम्तीमा वार्षिक ५० करोड रुपैयाँ व्ययभार थपिने गरी नेपाल आयल निगमले पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायीको ढुवानी भाडादर वृद्धि गरेको छ । शुक्रबार साँझ बस…
मन्त्रीको निर्देशनलगत्तै आयल निगममा फटाफट सरुवा, थानकोट डिपोमा यादव पठाउँदा झापा र धनुषाबाट अवधि नपुगी कार्यालय प्रमुख तानिए
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शनिबार बिहान आयोजित आयल निगमको वार्षिक बजेट गोष्ठिमा डिपो प्रमुखको सरुवामा नअल्मलिन निर्देशन दिएलगत्तै व्यवस्था…
जग्गा विवादमा आयल निगमको पक्षमा फैसला
स्थानीय दुई व्यक्तिले निगमको जग्गामा हकदाबी माग गर्दै जिल्ला अदालत झापामा डेढ वर्षअघि दायर गरेका थिए मुद्दा
आयल निगमका कार्यकारी निर्देशक भट्ट डेढ वर्षपछि ‘एग्रेसिभ’, जान्नेलाई छान्ने नीति लिन्छु भन्दा मन्त्रीले दिए साथ
आयल निगममा नियुक्ति लिएको डेढ वर्षसम्म औसत व्यवहार देखाएका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट शनिबार सम्पन्न बजेट गोष्ठीमा ‘एग्रेसिभ’…
स्वचालित मूल्य प्रणालीमै आयल निगमको मनपरी : बढेर आएको पेट्रोल, डिजेलमा मूल्यवृद्धि तर, घटेर आएको ग्यासको मूल्य घटाइएन
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट सोमबार साँझ पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको भोलिपल्टै नेपाल आयल निगमले नेपाली बजारमा ती इन्धनको मूल्यवृद्धि गर्&…
प्राधिकरणले जग्गा उपलब्ध नगराउँदा आयल निगमको सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ
नागरिक उड्डयन प्राधिकरणले नयाँ स्थानमा जग्गा उपलब्ध गराउन आलटाल गर्दा सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्न ढिलाइ भएको आयल निगमले जनाएको छ। नयाँ गुर…
उपभोक्ता मूल्य नियन्त्रित गर्दै मासिक एक अर्ब नाफा निकाल्छ आयल निगम
नौ महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २३.५३ प्रतिशत घट्यो, तर नेपालमा पेट्रोल ६.४३ तथा डिजेल, मट्टीतेल र हवाई इन्धन ८.७५ प्रतिशत मात्रै घटाइयो …
आयल निगमका कार्यकारी निर्देशक भट्टले बुझाए कार्यसम्पादन विवरण
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको कार्यसम्पादन मूल्यांकन थालेको छ । २१ चैतमा निगमका कार्यकारी निर्देश…